विपदमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख राहत

विकल्प न्युज/ काठमाडौ साउन/ १४ गते ।  काठमाण्डाै – सरकारले बाढी, पहिरो तथा डुबानलगायतका विपदमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । परिवारमा एक जना सदस्यको विपदमा परि ज्यान गएका दुई लाख र अन्य व्यक्तिको ज्यान गएमा थप एक लाख रुपैयाँ राहत दिइने सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताउनभुयो । राहत वितरण गर्दा कतै … Continue reading विपदमा ज्यान गुमाएकाका परिवारलाई दुई लाख राहत